यसद्वारा सम्पूर्ण कर्मचारीलाई जानकारी गराइन्छ कि आगामी प्रशिक्षण सत्र २० बैशाख २०८३ देखि सुरु हुने भएको छ। प्रशिक्षण तालिका सम्बन्धी विस्तृत विवरण कम्पनीको आन्तरिक पोर्टलमा उपलब्ध गराइएको छ।
सहभागिता अनिवार्य रहनेछ।
धन्यवाद।
प्रशासन विभाग
टेकआर्ट ट्रेकीज प्रा.लि.